Posts

Showing posts from 2020

तिजको रहर र बिबाद को लहर

तिजको रहर र बिबाद को लहर   हरेक जसो तीज तिर कुनै न कुनै बिबाद आइलग्छ । कुनै नौलो कुरमा बहस हुनु आफ्नो बिचार रख्नु राम्रो कुरो हो । तर नयाँ कुरलाई खाली नकारात्मक रुप मा मात्र लिएर बहस हवी हुनु पक्कै राम्रो कुरो होईन जस्तो मलाई लाग्छ ।   मलाई २००८ साल तिर कोमल वली ले गाउनु भएको "पोइल जान पाम " गीत ले उठाएको बिबाद को समझना छ । अलिक परिपक्वता नभएकोले होला, उक्त गीत त्यस्ताका मैले पनि राम्ररी सुन्न सक्दैन थिए । 'पोइल' भन्ने शब्द एकदमै गाली अथवा अपशब्द जस्तो लग्थ्यो ।     मलाई लाग्थ्यो 'पोइल जानु' भनेको नराम्रो कुरा हो ।हाम्रा गीतहरुमा सजिलै केटाले "तिमीलाई तानेर लान्छु" वा "आमा, नाइ मलाई त्यै केटी चाहिन्छ" भन्ने गीत हरु सुन्दा आपत्ती लाग्दैन थियो । तर "पोइल" अँह त्यो त एकदम उत्ताउलो शब्द लाग्थ्यो । मेरो आमाहरु, दिदी बहिनिहरु, र वरपरका मन्छे हरुले नि त्यस गीत लाई नराम्रो नै भन्थे र सयद मैले पनि धेरै बिचारै नगरि नराम्रो नै ठाने ।   आज भन्दा कारीब दुइबर्ष अ...